Posted by: Rahuldai August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

एक्लै बस्दा संझना तिम्रो ............................को गीतकार देवानन्द बज्रचार्य- देब बज्रचार्य नाम ले चिनिनु हुन्छ। रेडियो नेपालको जागिरए।


उडी जाउ ...............................भन्ने फिल्म परालको आगो को गीत को संगितकार शान्ती ठटेल हुनु हुन्छ।
  

Read Full Discussion Thread for this article