Posted by: Harka_Bahadur August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

उढि जाउ भने म पंक्षि हैन बस्नु  ए लै मन छैन ।
फुलै फुल बिच पनि मन मेरो खुल्दैन , लाखौं तारा के गर्नु मैले त्याहा मेरो जुन छैन ।।

लौ मेरो त मूड सेन्टी पो भएछ , के गर्ने टाईम टाईम मा यस्तै हुन्छ ।।

udi jau bhane mai pan.MP3 - aruna lama
Read Full Discussion Thread for this article