Posted by: dipika02 August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
कठै चौतारी त कस्तो माया लाग्दो भएर बसेछ। सबै जना हिंड्नु भएछ बिचरालाई मसान घाट जस्तो बनाएर। बत्ती पनि छैन, कोही पनि छैन। म मात्रै के गर्नु। आफुलाई पनि एक्लै त डर लाग्छ
Read Full Discussion Thread for this article