Posted by: miss_ me August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

'नानीको बिहे भा कती भो नि? छोरी कस्तो भइन्, कत्री भईन्? '    

चिप्ळेकाका  --प्रितिको  हो नि फेरी ।  मेरो त चप्लेदाजी भओ

 हो भन्या बौचा माइलीआमा नहुदा त माइतीआँ आम्दा नि रमैलो नहुने? सप्पै लन्ठु दाजु र भाइहरु मात्रै,  ढोका भित्र नपस्दै चिया पकाऊ भन्दै काम लगाउचन

Read Full Discussion Thread for this article