Posted by: serial August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
अब थोत्रो कम्प्युटर लाई थोत्रो नभनी के भन्ने त -
थोत्रो थोत्रो थोत्रो
अनी अर्को कुरा सान्नानी रिट्ठे ले तिमीलाई भुत जस्तो भया होइन नि
कुरा सुरा बुझ्नु छैन भुत पो तिमी जस्तो भ्न्या त

अनी मिस दिदी मलाई निहुँ खोज्न चाँही बजै ले सिकाको - अब नाती बजै को पर्‍यो आफु
बजै सोमबार देखी आउछ होला - आज आउनु पर्ने हो किन नआ हो - आउछु त भ्नथी

अनी तेसो भए चिपोट्ले चाँही अंकल नै पर्‍यो होइन - ए सान्नानी अस्ती बिहे गरेको चाँही तेस्रो  रे
चिपोट्ले अंकल को - जिम्बालल्प रेकोर्द तोड्ने रे -
Read Full Discussion Thread for this article