Posted by: Harka_Bahadur August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
हिजो राती १० बजे तिर चौतारी च्याको थिए, गीत सुने, अब तेती राती तारेमाम भन्यो भने भूत्ले मात्र सुन्ला भन्ने डर भो, तेही भर चौतारीको ढोका सम्म पुगेर फर्के म त ।। ट्वक्क टुक्क पनि आउन पायिएन दाइ।।
Read Full Discussion Thread for this article