Posted by: Rahuldai August 8, 2008
Login in to Rate this Post:
0
?
हर्के, तारेमाम।
ब्यस्त हुँदैमा वाक्क हुनु पर्दैन , ट्वाक्क टुक्क आए हुन्छ ।
रिट्ठे र बौचा मात्र हुन काम चोर् हरु , अरु त सबै ब्यस्त हुन, ब्यस्त भए नि मस्त।