Posted by: बिस्टे August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

किन झस्काउनु दिप ब्रो,त्यो त आफ्नै घर नजिकै भएर तेत्ती वास्ता गरिन्नथ्यो बरु बाहिरिया हरु आएए भने चै घुरान दीईन्थ्यो,दिप ब्रो लाई नि घुर्या होल उसो भए।

महान्काल नि पुगिन्थ्यो नि ब्रो बेलामा लखर लखर गर्दै।
रिट्ठे आज पुरा मुड मा छ् नि।

Read Full Discussion Thread for this article