Posted by: Rahuldai August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
डकार्ने भए भात ढिंडो खाएर डकार् न चिप्ले अनी नेत्रे। स्यानोविच र चाइनिज खाएर के डकाराइ भो। त्यो पनि अम्रिका मा। असली नेपाली को लागि त भात भन्दा अर्को जात छैन क्या रे।
Read Full Discussion Thread for this article