Posted by: chipledhunga August 8, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे, दु:ख दिएन, पानी पर्यो दिनभरि त्यति हो।
पियाको चिया (दूध हालेको) खान अघि होश गरम् है, कफी पो रहिछ त्यो।
सान्नानी, copyrightको उल्लंघन भयो।
नेत्रे, केको रिस हो हामीसँग?