Posted by: ritthe August 8, 2008
Login in to Rate this Post:
0
?
हाइ सान्नानी, हेल्लो नेत्रे
के छ तिमीहरु को यार?
हिजो म अड्डा को पिकनिक मा गा' नि ! तर तन उता भये पनि मन यतै थियो !
>>>riththe binako chautari kasto naramailo lageko.<<<
सान्नानी मैले पनि चौतारी एकदम मिस गरे ! आइ स्वेर टु गड ! राती बार्ह बजे भये पनि चौतारी खोलेर हेरेको हिजो !