Posted by: ritthe August 8, 2008
Login in to Rate this Post:
0
?
हेल्लो पिया,
आरामै? तेती बिदी गुप्तबास बस्नु पर्ने के पर्यो हौ त्यस्तो?
दीप जी लाई जदौ
बाटो छ एउटा उस्को र मेरो बिचमा
भेटीन्छ बाटो तर भेटिन्न उ
वाह !