Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

यो चिप्ले ले किन सुचना निकाल्यो हँ
सुचना निकाल्न निबेदन प्रस्तुत गर्या खोइ $१०० दस्तुर सहितको 
होश गर है चिप्ले कारवाहीमा पर्लाउनी - त्यसै सुचना निकाल्न पाउँछ भन्थान्याहोला

अनी पर्वते के कुरा गर्छ - कोस्लाई राख्ने - काम गरेर खाने मान्छे हुनु पनि पर्‍यो नि

दिउँसो तिर भ्यायो भने छड्के हान्न आउँछु -
 

Read Full Discussion Thread for this article