Posted by: Rahuldai August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
हे बौचा भोली कता जाने? त्यसै जान पाईन्छ? त्यत्रो पद लिए सि?
घुर्काइ दिए को होला। चौतारी बिना त बौचा त पानी बिनाको माछा हुन्छ। पानी बिना बाच्ने माछो भए मेरो केही भन्नु छैन।
Read Full Discussion Thread for this article