Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

चिप्ले धेरै भोल्ट नहाल है - कस्तो
चिप्लो घस्न सकेको अब नाम त चिप्ले
दिपु दिपु भन्दै यो गर त्यो गर भनेर काम अराउँछ बा -
अज मलाई ठीक पारेर आउ रे - अब सपना मा बाघ मारेको देखेर बिपना मा बाघ मर्न खोज्छ यो चिप्ले त।

त्यो रिट्ठे को कुरा हर्या - एsssss बुझे ल बुझे -

Read Full Discussion Thread for this article