Posted by: chipledhunga August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

त्यही हो, यो उपबुज्रुक युनिकोडले कतिपय शब्धहरु (शब्दहरु) लेख्न असाध्यै अप्ठ्यारो पार्छ।
रिट्ठे त झ्यापै होला, बेहोश चाँही नहोस्। बिष्टेलाई पनि तेस्की भान्जीले टन्न खान्देकी थिइ, भाते निद्राले घुर्दै होला।
दीपू, दूध मकहाँ ल्याइदिने कष्ट नगर। बरु चिया खुवाउ, अनि भातसँग दही र घ्यू पनि। लहरेको गाँउ जाँदा त्यसलाई पनि ठीक पारीदेउ है। तिमीलाई जथाभावी भन्छ, अनि अरुसँग पनि जथाभावी पैसा ठग्न खोज्छ।
तिमीले पनि भात खुवाउन बोलाँउछु भनेर बोलाइनौ। स्यान्ड्वीच खाएर चित्त बुझाउनु पर्‍यो। 
Read Full Discussion Thread for this article