Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

खान बुलाउनु छैन अनी किन नआएकोरे
अझ कस्तो लाज पचाउन सकेको यो मामा भान्जी

अझ मामा चाँही त टन्न खाएर आएर यो यो खाएर आएँ, तिमिहरु किन नआ रे
ल - के भन्ने

वो दिपिका कोल्ल लहारे भनेको -

एउटा सुचना निकल्नु पर्‍यो जस्तो छ।

फेरी मलाई जिस्काउने पायो भने नछाड्ने अनी उलाई अली केही भन्यो कि ठुस्स मुख पार्ने

Read Full Discussion Thread for this article