Posted by: dipika02 August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हो भनेको ठुल्दाइ! साह्रै उपबुज्रुक हुने यो युनिकोड कहिले त। बिचरा मेरो मामा ले झन कती तारिफ गरिरहनु भएको छ, जान्ने हुने के युनिकोड चै

चिप्लु लौन लहरे ले $५०० माग्यो रे। भयो बरु मै उस्को गाँउमा गएर हजुरलाई गाइको दुध लेराइदिद्न्छु। यो लहारे ठग पनि महा ठग भयो।
अनी हजुरहरु किन नआउनु भएको त। मेरो मामाले हजुरलाई अनी लहरेलाई दुबइलाई बोलाउनु भएको थियो रे त भुजा खान। मैले झन कती धेरै बनाकी थे। अब हामी मामा भान्जीलाई त अर्को दुई दिन सम्म पुग्ने छ तर एउटा खान त खुवाउदिन म मामालाई सधैं। 

पर्बत्या ज्यु लहरिले त एकदम मिठो बनाउछिन रे। लहरे तारिफ गरेरै थाक्दैन।

Read Full Discussion Thread for this article