Posted by: बिस्टे August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
हन हाउरो रिट्ठे कता गो हँ आज अत्तो पत्तो छैन,अस्तिन ३ घण्टा हरा भन्ने सुने थे आज त ५ घण्टा हुन लाइसको,
कस्लाई भेट्यु ए रिट्ठे काजी। जस्लाई भेटे पनि एतै लिएर चौतारी को छाहारी मा बसेर बाट मार्दा हुन्छ हामी केही गर्दैनम केरे,लहरे ले बाहेक।
Read Full Discussion Thread for this article