Posted by: बिस्टे August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
अचार  
धन्यबाद ठुल्दाइ,
तेही भन्या मैले त याद नि नगरीरा धेरै कुरामा एस्तो झुक्क्यौछ युनीकोड ले एक छिन लेख्न लाग्यो एक चाइना हुन्छ कहिले काही रिस उठ्छ।
खैर, अक्षर नै त हो नि मिठो भए नि राम्रो भए नि, अक्षर नै सिगारेको हो, अक्षर मा टिम्बुर हालेको भन्दा नि हुन्छ।   
Read Full Discussion Thread for this article