Posted by: Rahuldai August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

ब्यस्त भएकोले के भाईरहेछ चौतारीमा मेसो पाउन सकिन। माफ पाउं । जे भए नि राम्रो नै भाईराख्या होला नै।


हसुर्न न भुल्नु ट्याम मै। ग्यास्ट्रिक होला।

Read Full Discussion Thread for this article