Posted by: बिस्टे August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
आफु त टन्न खाएर आईयो,थ्यान्क यु भान्जी,कालो दाल,भात,बोडी आलु तारेको,खसी को मासु,अनी पोलेको गोल्भेडा को अक्षर मा टिम्बुर हालेर बनाको,खै चिप्ले र लहरे आउछु भन्या आएनौ।
अब एक कप चिया लिएर बसेको। छल हल गर्न नस्किने भईया छ् धेरै खाएर।      
अरु कहाँ गये सब्बै खै ?
Read Full Discussion Thread for this article