Posted by: parbatya August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
ओ लहरे त्यसै अर्काको कामलाई गैर कानुनी रे? आफुले गर्न सक्दैन अनी मैले बल्ल बल्ल यसो ज्यान पाल्ने उपाय गर्दा हुने नहुने भन्छ
म कहाँ न आउने भए लहरी लाई खाना बनाउने भन न त , म पनि आउछु त्यतै, अब तिम्रो घरको त्यत्रो बखान भएको छ , तिम्रो गाम पनि डुलम तिम्री लहरी लाई पनि हेरम , तिम्रो लहरी ले पनि दीपिकाजि ले जस्तै मिठो खान बनाउछिन रे भनेको सुनेको थिए
Read Full Discussion Thread for this article