Posted by: chipledhunga August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

चिप्ले पनि भएपो गर्ने - नभए कोल्लाई गर्ने -

के भन्या हो लहरे, कुरो बुझिएन।
दीपू, कुनै कुनै गाई त एकदमै जन्ड स्वभावका हुन्छन् नि, जसलाई देखे नि हान्न जाने। तिमीलाई जथाभावी भन्छ, कम जन्ड त छैन लहरे पनि।  अनि कुनै कुनै गाई असाध्यै लोभी हुन्छन्, जति घाँस खाए पनि नअघाउने। यो लहरे चाँही पैसाको महा लोभी। "उल्ठा" गरेको ५०, चेलीसँग २००, अब त हुँदा हुँदा तिमीलाई दूध पठाउन ५०० माग्न थालिसक्यो।   
Read Full Discussion Thread for this article