Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

वोहो कस्तो भनेको मलाई सहनै सकेन - लौ न के गर्ने होल - अझ हिउँ जस्तो रे - भएन यो चाँही भएन

बरु हाम्लाई पनि भुजा ख्वाउने भए देखी सहिदिउला - के गर्ने पेट भरे पछी रिस उठ्दैन मेरो।।।

बरु बोलाँउदैन र पो टेन्सन -

Read Full Discussion Thread for this article