Posted by: dipika02 August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

चिप्लु लहरे को त गाँउ कि गाई कि हिउँ त होलानी। उ जस्ताइ के कहिले गाई जस्तै ज्ञानी हुन्छ कहिले कठोर हिउँ जस्ताइ चिसो मन नै कपाउने हजुर पनि आउनुस् न त मामा सँग अनी ख्वाउला हजुरलाई पनि दाल भुजा।

मामा हुन्छ म दाल भुजा तरकारी अचारा त्यो पनि गोलभेडामा टिम्बूर हालेर बनाउछु। आउनुस् है।

 

Read Full Discussion Thread for this article