Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
जाडोमा अत्ती मात्र होइन महा अत्ती नि - अस्ती को जाडो ले त बेहाल नै गर्‍यो नि - यो पाली
त्यती जाडो नहोलाकी भन्ने आशा छ - हेरौ के हुन्छ। 
चिप्ले पनि भएपो गर्ने - नभए कोल्लाई गर्ने -
अब कस्लाई भन्नु नि गैर कानुनी भनेर - अब तिम्रै ब्यवसाय गैर कानुनी छ त त्यसबाट कमाएको पैसो नि गैर कानुनी भएन र - बुझ पचाउँछ यो पर्वते पनि। 
Read Full Discussion Thread for this article