Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ल तेसो भए $५०० को दस्तुर सहित को एउटा निबेदन पेश गर न
बाँकी काम म मिलाइदिन्छु - एक जर्किन दुध को $१०० मात्र राखे
कस्तो होला। बढी पनि लिनु भएन आफ्नै मान्छे पर्‍यो - हप्ता मा
पाँच दिन लिने भए दिनको $९० ल $१० चाँही छुट भयो - ठीक कुरो होइन त।
दिल ठुलो छ आफ्नो - आफ्नो मान्छे हरुलाई त गर्नै पर्‍यो नि।

एती गर्दा नि गाम्लेहरुले गर्‍यो भन्दैन र पो चित्त दुख्छ। तर पनि चित्त बुझाएर
काम गरिरहन्छु गालेहरुको लागि। जय चौतारी।

Read Full Discussion Thread for this article