Posted by: बिस्टे August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
जदौ सम्धी ज्यु, अचेल अड्डा मा निक्कै ढड्डा हेर्नु पर्या जस्तो छ् नि तपाईं को।
हो नि लहरे एक्लै त साह्रै र्याग हुन्च नि,बिस्कान्छी को कुन गाम मा हो बरु? तेही भर झट्टो बे गर भन्या मान्दैनौ।
दिपु भान्जी, मैले तिमीले अन्तिम भाग राखेको पत्तै नपाएर हो सत्ते,अहिले भर्खर पढेर भ्याएँ, कमेन्ट चाँही उतै टास्छु। आज ढिला भएर चिया ल्याउन पाईन बरु आज चै मिट्ठो दाल भुजा बनाउ न ल म लन्च खान आउँला।
सानानी जदौ , के छ बा तिम्रो हालखबर अचेल अली सुस्ताकी छ्योउ नि।
पर्बते माट्साब कता गायब एत्तिका दिन फेरी न्याप्किन को प्रहारमा त पारीया हैन?
Read Full Discussion Thread for this article