Posted by: chipledhunga August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

पुन: तारेमाम।
चेलीले पनि मिठो चिया बनाउँदी रहिछ। अनि घुमघाम कता गरेको नि?  
लहरे चाँही खाली पैसा ठटाउने कुरो गर्छ। "उल्ठा" गरेको ५०, अहिले चेलीसँग २०० माग्दैछ प्रतिबेदन सहित। अनि कता हो बिसकान्छी भनेको? दुग्धभुमि हो?
बिष्टे के छ?
जिम्मालबालाई त साहूले निक्कै पेल्या जस्तो छ नि?
दीपूको के छ नि हालखबर? अनि आफ्नो मामालाई मात्रै खुवाउने कुरा गरेकी? हामीलाई खोइ त?
सान्नानी र पर्बत्याको के छ नि?       
        
Read Full Discussion Thread for this article