Posted by: Rahuldai August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम- सान्नानी, बिर्खे बा, पर्बते मार्साब, दीपिका नानु, अबी बिस्टे अंकल।

 
अल्छि को बल्छिमा माछो त के भ्यागुतो नि पर्दैन भन्छन, यही हाल भो।

मिटिङ छ, केही गर्‍या छैन, चौतारी को पोस्ट देखाउनु भएन।

बुझ्ने भए त बुढा पनि मक्ख पर्थ्यो होला नै।

 के बहाना बनाउने हो गाम्लेहरु, सुझाव चाहियो।
 

Read Full Discussion Thread for this article