Posted by: dipika02 August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबै लाई शुभप्रभात!!!

आज त धेरि नै ढिलो भयो। यसो एउटा काम तमाम गरेर चौतारीमा नमस्ते टक्र्यौन लागेको त लहरे को बाचान बाण ले चौतारी छिर्ने बित्तिकै घोचिहाल्यो।


लौ लहरे म त मेरो मामा लाई चिया मात्रै होइन मामाले भन्नु भयो भने सधैं भुजा पनि बनाइदिन्छु।
मामा दर्शन! म चिया लेराइहल्छु है अहिले। अनी मामा हजुरलाई मेरो कथाको अन्त्य मन नपरेको हो? केही पनि भन्नु भएननी? मलाई यही भन्नुस् न मामा हजुरलाई भान्जी ले लेखेको कस्तो लाग्यो भनेर।

माइला दाई हो है कथाको अन्त्य त्यस्तै भयो। सुरुवात मै अन्त्य त्यो सोचेर लेख्की भएर मैले चेन्ज गरिन। तर म एउटा कुरा  भन्छु है। उता धागो म भन्न मन लागेन। हजुरलाई थाहा छ?  लग्भग 9-10 बर्ष अगाडि यहाँ एउटा नेपाली दाईलाई परेको थियो यस्तै कुरा,  exactly same case भनेर चै हिजो थाहा पाएँ।

चिप्लु, ठुल्दाइ, चेली सञ्चै?

पछी आउनेलाई नमस्कार।

Read Full Discussion Thread for this article