Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

जिम्बाल लाई नि तारेमाम्
त्यही त यो कटी ले के के गर्‍यो गर्‍यो - भन्या मान्ने भएपो

मरो पनि त्यस्तै हो - बिस्टु मित्र - थाइ होइन - जब सम्म छ तब सम्म त बस्नै पर्‍यो
दिक्क लाग्दो के - साथी भाई छैन यहाँ - एकै बस्दा बस्दै दिक्क भैसक्यो - तेही भर यतै हुन्छु
नि एम धेरै जस्तो - चौतारी नहुने हो भने मेरो के हाल भैसक्यो होला 

Read Full Discussion Thread for this article