Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सान्नानी खोइ आज - एsssssss उस्को थोत्रो कम्प्युटर फेरी बिग्रो जस्तो छ
त्यही त अब त्यो भाँडो मा फ्याँकिदेउ भन्दा नमान्नी अनी के एसतै हुन्छ

रिट्ठे को त आज पिकनिक रे होइन - मोज गर्दै होला
 
दिपिका खोइ त आज - बिहान बिहान मामाले चिया पकाउनु पर्दैन - म भान्जी छदैछु नि - म मामा लाई चिया पकाएर दिन्छु भन्थी - कुरा मात्र बढी हुने भो एस्को पनि -  अब यो पनि मेरै संगत को नतिजा भन्लाउ कुरा पनि कती जानेकी हो - आखिर कथाकार न पारी - कुरो लाई यता मोडे नि भो उता गरे नि भो -

क्रमश:

Read Full Discussion Thread for this article