Posted by: बिस्टे August 7, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
आज अली ढिला सम्म सुतियो।
लौ चेली धेरै दिन पछी देखियो नि कता गाथ्यो समर भेकेसन हो, लौ मोज छ्,चिया को लागि धन्यवाद।
ठुल्दाइ,चिप्ले,चेली, हर्के,लहरे सब्बै लाई बिहीवारे बगलामुखिय जदौ।