Posted by: Rahuldai August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले, लहरे अनी चेली।
चियाको लागि १०८ हाते धन्यवाद।

 

चिप्लु, गम बूट लगाएर गम खाँदै हिंडेकै थिएं। बाटोमा कुन चाँही असत्तिले गम पोखाइ हिंडेछ, त्यो गम मा मेरो गम बूट अड्कियो अनी झन गम माथि गम खाँदा खाँदै ढिलो भए छ।

Last edited: 07-Aug-08 09:14 AM
Read Full Discussion Thread for this article