Posted by: serial August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
म पनि छु है यहाँ
तरेमाम् ठुल्दाइ, हर्के दाई, चिप्ले दाई अनी चेली दिदी
चिया म पनि खाने
अनी चेली चाम्लिङ कता बेपत्ता - जाँच थियो कि, बिरामी थियो कि
यो दुइटै होइन भने किन नभ्याएकोत चौतारी छिर्न - ल प्रतिबेदन पेश गरौ - $२०० सहितको
अनी अरु खोइ त अरु कामचोर हरु 
Read Full Discussion Thread for this article