Posted by: Harka_Bahadur August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइले सुरु गर्नु भछ, म चै यहाँ टाएर खोज्दै थिए, एक छीन ढिलो भको भये चै बल्थ्यो टाएर ।
अब भोली सम्मको अल्टीमेटम दिन्छु संचालक, सन्चलिका लाई, भोली सम्म आएनन भने चै पुत्ला जलायिन्छ है भन्देको छु ।।
Read Full Discussion Thread for this article