Posted by: Rahuldai August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

कुरो माफि माग्ने भाईराख्या छ। खुरुक्क मागे भैहाल्यो।

 दिने चिज भए पो १०८ पटक सोच्ने। माग्ने चिज त जति मागे नि आफ्नो केही जाने होइन।

 लौ म माग्छु सबैको तर्फबाट माफि।

बौचा पनि हाम्रो देश को उप राष्ट्रपती जस्तो अटेर गरेर बसेको नि?

Read Full Discussion Thread for this article