Posted by: chipledhunga August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, के भनेर झगडा गर्दै थिए त बुढाबुढी? हिजो बिहान त एक चोटि झुल्क्याथे चौतारीमा। एक चोटि फेरि जम्नु पर्ने अली अनौपचारिक रुपमा। फून हान्नु पर्ला तिनलाई। तपाईंलाई नि हानूँला भन्या, काठमाडौं-हेटौंडा सुरुङ मार्ग जस्तै भईरहेकोछ।        
ओहो रिया ७७, कसैले लङ टाईम नो सी भन्छन् म चाँही "फर्स्ट टाईम एभर सी, नाइस टु मीट यु" भन्छु है।
लहरे बाउचा, के के कथा बनाउँछ।  
Read Full Discussion Thread for this article