Posted by: serial August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रातो मच्छिन्द्र नाथ लिना जाँदा कर्कोटक नाग राजा पनि गाको थियो
कर्कोटक नाग राज सोनो पनि हुन सक्ने ठुलो पनि हुन सक्ने

सानो पारेर शिशीमा राखेर लाने निधो भयो
कर्कोटक नाग राज सानो भएर शिशीमा पस्यो
शिशिको बिर्को लाउँदा - पुच्छर बाहिर आको थियो - पुच्छर काटियो

अब मिल्यो ठुल्दाइ

Read Full Discussion Thread for this article