Posted by: dipika02 August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई  शुभप्रभात! यो दिपिका को तर्फबाट। 

ठुल्दाइ चिया ख्वाउने धर्मात्मा त मेरो मामा नै हुनुहुदो रहेछ है।

मामा हजुरलाई चाइ स्टिल को कपमा चिया लेराइदेको छु है एक कप। 

लहरे के छ?

रिट्ठे हेरन नाग पोखरी जान त हुन्थ्यो तर आफुलाई सर्प नाग स्नेक भनेपछी सत्तो जान्छ अरु त अरु सपनामा धरी छोड्दैन अनी के गर्नु। भयो म चै जान्न है।

सान्नानी सञ्चै? के टाँस्नु भएको हो, मेरो मा त खुल्दा पनि खुलेन सान्नानी।

पछी आउने सबैलाई नमस्कार!

Read Full Discussion Thread for this article