Posted by: serial August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हो
गूड् मर्निङ चौतारी
के हुँदै छ त
ल चिया को लागि धन्यवाद
अब अरु त कुरा मात्र बढी के - बिस्टे ले चिया पकाउनु पर्दैन - उ आँफै ल्याउछी भनेर
बिस्टे नभाभे त हामीले चिया पनि खान पाउँदैन।
Read Full Discussion Thread for this article