Posted by: Rahuldai August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

गन्नु लाई किन थाहा नि? कि मलाई थाहा छ कि "उ" लाई भन्नु नि।

नौटंकी नम्बर वन छ लहरे बौचा। रिसाउने बानी ले हानी गर्छ नानी।

लौ मुक्तक एउटा याद आयो। आइ एस्सी पढ्दाको हो। वाह ! वाह ! खुब खाइएथ्यो ।

आँशु त सर्प ले पनि डसे पछी झार्छ रे,


तिम्रो आँशु पनि म डसिए पछी झरे


फरक यति थियो कि


सर्पको आँशु बिष सहित को थियो


तिम्रो आँशु रीस सहित को थियो ।
 
 

 

Read Full Discussion Thread for this article