Posted by: dipika02 August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लहरे नरिसाउन प्लिज। मलाई एकदम नराम्रो लाग्छ। मैले त सबै रमाइलो को लागि भनेको हो नि। नत्र किन काम बाट फुर्सद हुने बित्तिकै यही आउथे त। कस्तो चित्तै दुखिसक्यो यो लहरे म सँग रिसाएर। 

त्यही त सान्ननी हेर्नुस् न मइले त हसिमजाक को लागि पो भनेको त। हिजो देखी रिसाइ राछ। दिक्कै लाग्ने गरेर।

Last edited: 05-Aug-08 02:56 PM
Read Full Discussion Thread for this article