Posted by: norton August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

मैले पनि हसुरे आज त। तो के जाती बङुर चप, मिचेको आलु, उसिन्या बोडी र मकै टन्न पेट चर्किने गरी खाइयो। के छ त तिमेरुको खबर औतारी हो?   

Read Full Discussion Thread for this article