Posted by: बिस्टे August 5, 2008
Login in to Rate this Post:
0
?
तो ता हो ठुल्दाइ, तर भोकै बस्या हैन म त बिहान ब्रेकफास्ट भ्याएर, अगिन फेरी एक चिया र कुकिज हान्देको तेसैले खान मन नलाग्या,तपाइ ले भन्नु भो लौ तताएर ल्याए मैले नि आलुका पराठा।। यम यम