Posted by: serial August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
मैले पनि खाएँ आज त कुखुरो को साप्रो - सकाएँ मैले त
ढ्याउउउउउउउउउ
पेटै भरियो - आज पनि फोकट मा खान पायो मैले -
पाको बेलामा टन्नै घिचेर आएँ,
के गर्ने खान मन लाग्ने खुब आफुलाई - नखाइकन त हुँदै हुँदैन
डाइतिङ पनि सन्संगै गरौ भनेर डाइत कोक खाको मैले
के गर्ने कन्ट्रोल त गर्नै पर्‍यो - जिउको पनि ख्याल राख्नु पर्‍यो नि
अब मेरो जिउ हो मैले नि ख्याल राख्नुपर्‍यो कि कसो।।।।।  
Read Full Discussion Thread for this article