Posted by: Rahuldai August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ट्याम मा खानु ट्याम सुत्नु , ट्याम मा अर्नु भन्छ नि बिस्टे।


ग्यास्ट्रिक होला फेरी, ग्यास्ट्रिक भए त ठिकै छ, अल्सर होला फेरी। अल्सर भए नि सहुला रे, क्यान्सर हुन्छ फेरी। जाबो ट्याम मा न खाना ले के के हुन्छ के के। हाम्रो आयुर्बेदमा त्यही लेखेको छ क्या रे, मैले भनेको होइन।

Read Full Discussion Thread for this article