Posted by: ritthe August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

खाए पनि नखाए पनि हर्क्या मुख राताँ रातै भन्या जस्तै हो हर्के दाई? हाहा

म नि हसुर्ने हो अब दाल भात तरकारी अचार सबै एक्कै ठाउँमा मुछेर ! नयाँ खर्काँ खबर ठिकै छ ! सधैं रमाइलो घमाइलो झिलिमिली तेस्तै त हो नि !

Read Full Discussion Thread for this article